प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्‍नेछन्‌+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्‌।+ तिनीहरू हठी हुनेछैनन्‌ न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्‌।”

  • योएल ३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ उनीहरूमाथि लागेको रगतको दोष म मेटाइदिनेछु+

      अनि सियोनमा यहोवा बास गर्नुहुनेछ।”+

  • जकरिया २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने