-
यर्मिया ५२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामुन्ने मारे। साथै बेबिलोनका राजाले यहुदाका सबै भारदारलाई पनि त्यहीँ मारे।
-