प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि तिमीहरूले आकाशमा सूर्य, चन्द्र र ताराहरू देख्दा आकाशका सारा सेनादेखि* आकर्षित भएर तिनीहरूलाई नढोग्नू र नपुज्नू।+ यहोवा तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै मानिसको निम्ति यी दिनुभएको हो।

  • २ राजा १७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्‌याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+

  • यर्मिया ८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा घोषणा गर्नुहुन्छ: “त्यसबेला यहुदाका राजाहरू, शासकहरू, पुजारीहरू, भविष्यवक्‍ताहरू अनि यरुसलेमका बासिन्दाहरूका हाडखोड तिनीहरूको चिहानबाट निकालिनेछ। २ ती हाडखोडहरूलाई सूर्य, चन्द्र अनि आकाशका सारा सेनासामु* फिँजाइनेछ किनकि ती कुराहरूलाई नै तिनीहरूले प्रेम गरे, तिनको सेवा गरे, तिनलाई पछ्याए र दण्डवत्‌ गरे अनि तिनको डोऱ्‍याइ खोजे।+ ती हाडखोडहरूलाई जम्मा गरिनेछैन न त गाडिने नै छ। ती जमिनमा मलसरह हुनेछन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने