-
उत्पत्ति १८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि अब्राहामले अघि सरेर उहाँलाई सोधे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ?+
-
-
इजकिएल ११:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मैले यो भविष्यवाणी गर्नेबित्तिकै बेनायाहका छोरा पलात्याह मरे। अनि म भुईँमा घोप्टो परेँ र ठूलो स्वरले यसो भन्दै कराएँ: “हाय! ब्रह्माण्डका मालिक यहोवा! के अब इस्राएलका बाँकी मानिसहरूलाई पनि तपाईँ नाश गर्नुहुन्छ?”+
-