-
भजन २९:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवाको स्वर शक्तिशाली छ;+
यहोवाको स्वर बेजोड छ।
-
-
इजकिएल १:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तिनीहरूले पखेटा फट्फटाउँदा उर्लिएको भेलको आवाजजस्तै सुनिन्थ्यो, सर्वशक्तिमान् परमेश्वरको वाणीजस्तै।+ तिनीहरू यताउता गर्दा सेनाको डफ्फा यताउता गरिरहेको जस्तो सुनिन्थ्यो। चलहल नगरी एकै ठाउँमा उभिएको बेला तिनीहरू पखेटा तल झार्थे।
-