-
इजकिएल २०:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ “हे मानिसको छोरा, दक्षिणतिर हेर, त्यसविरुद्ध भविष्यवाणी गर; दक्षिणको वनविरुद्ध भविष्यवाणी गर।
-
-
इजकिएल २१:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “हे मानिसको छोरा, यरुसलेमतिर फर्क र त्यसका पवित्र ठाउँहरूविरुद्ध घोषणा गर। इस्राएलविरुद्ध भविष्यवाणी गर।
-