इजकिएल २४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘धिक्कार छ! त्यो हत्यारा सहर,+ त्यो कस लागेको खड्कुँलोलाई! त्यसको कस त्यसबाट हटाइएको छैन। खड्कुँलोबाट एक-एक गरी सबै मासु निकाल;+ मासुको लागि गोला नहाल।
६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘धिक्कार छ! त्यो हत्यारा सहर,+ त्यो कस लागेको खड्कुँलोलाई! त्यसको कस त्यसबाट हटाइएको छैन। खड्कुँलोबाट एक-एक गरी सबै मासु निकाल;+ मासुको लागि गोला नहाल।