-
यर्मिया ३८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तब राजा सिदकियाहले यर्मियालाई यसो भने: “कल्दियालीहरूकहाँ भागेर गएका यहुदीहरूसित मलाई डर लाग्छ। केहीगरि म तिनीहरूको हातमा परेँ भने तिनीहरूले मसित क्रूर व्यवहार गर्नेछन्।”
-