२ राजा १४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ उनले लेबो-हमाथदेखि*+ अराबाह+ समुद्रसम्मका* इस्राएलको पूरै इलाका फिर्ता लिए। यसरी इस्राएलका परमेश्वर यहोवाले आफ्ना सेवक भविष्यवक्ता योनामार्फत भन्नुभएको कुरा पूरा भयो। योना+ अमित्तैका छोरा थिए र तिनी गाथ-हेपेरमा+ बस्थे। यर्मिया ५२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+
२५ उनले लेबो-हमाथदेखि*+ अराबाह+ समुद्रसम्मका* इस्राएलको पूरै इलाका फिर्ता लिए। यसरी इस्राएलका परमेश्वर यहोवाले आफ्ना सेवक भविष्यवक्ता योनामार्फत भन्नुभएको कुरा पूरा भयो। योना+ अमित्तैका छोरा थिए र तिनी गाथ-हेपेरमा+ बस्थे।