इजकिएल १८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+ सपन्याह २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+
२० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+
३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+