इजकिएल ८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। इजकिएल २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हे मानिसको छोरा, के तिमी तिनीहरूको न्याय गर्न* तयार छौ? तिमी साँच्चै तयार छौ? तिनीहरूका पुर्खाले गरेका घिनलाग्दा कामहरू तिनीहरूलाई बताइदेऊ।+
१० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए।
४ “हे मानिसको छोरा, के तिमी तिनीहरूको न्याय गर्न* तयार छौ? तिमी साँच्चै तयार छौ? तिनीहरूका पुर्खाले गरेका घिनलाग्दा कामहरू तिनीहरूलाई बताइदेऊ।+