प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब आसाले यहोवा परमेश्‍वरको भवनका भण्डारहरूबाट र राजमहलका भण्डारहरूबाट सुनचाँदी निकाले+ अनि ती सुनचाँदी सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पनि पठाए: ३ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस्‌ र तिनी मेरो इलाका छोडेर जाऊन्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने