प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू।

  • यहोसु १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यस्तो खबर पाएपछि पाँच जना एमोरी+ राजा अर्थात्‌ यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा आ-आफ्नो सेना लिएर निस्के अनि गिबोनीहरूसित लडाइँ गर्न छाउनी हाले।

  • २ राजा २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्‌; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन्‌ अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्‌।

  • इजकिएल १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यरुसलेमलाई यसो भन्‍नुहुन्छ: “तँ कनानीहरूको देशमा जन्मिइस्‌ र तेरो सुरुवात त्यहीँबाट भयो। तेरा बुबा एमोरी थिए+ र तेरी आमा हित्ती थिइन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने