प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो,+ ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+

  • २ राजा २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर उनीहरूले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌ अनि मनस्सेले उनीहरूलाई भड्‌काएर गलत बाटोमा लैजान छोडेनन्‌। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले उनीहरूको सामुन्‍नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+

  • इजकिएल ५:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘यो यरुसलेम हो। मैले यस सहरलाई जातिजातिको बीचमा बसालेको छु र त्यसको चारैतिर अरू देश छन्‌। ६ तर यो सहर विद्रोही भयो। तिनीहरू मेरा फैसलाहरू र विधिविधानअनुसार चलेनन्‌। वरपरका अरू जाति र देशभन्दा पनि तिनीहरू धेरै दुष्ट भए।+ किनकि तिनीहरूले मेरा फैसलाहरू तिरस्कार गरे र मेरा विधिविधानअनुसार चलेनन्‌।’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने