-
उत्पत्ति १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्वरको नजरमा घोर पाप गर्थे।+
-
-
उत्पत्ति १९:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उनीहरू सुत्नुअघि सदोमका जवानदेखि बूढा, सबै लोग्नेमान्छे हुल बाँधेर आए र लुतको घर घेरे। ५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+
-