उत्पत्ति १९:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यसपछि यहोवा परमेश्वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+ विलाप ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मेरा प्रजाले पाएको दण्ड सदोमले आफ्नो पापको कारण पाएको दण्डभन्दा ठूलो छ,+ जसको विनाश क्षणभरमै भएको थियो र जसलाई सहायता गर्ने कोही थिएन।+ २ पत्रुस २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+
२४ त्यसपछि यहोवा परमेश्वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+
६ मेरा प्रजाले पाएको दण्ड सदोमले आफ्नो पापको कारण पाएको दण्डभन्दा ठूलो छ,+ जसको विनाश क्षणभरमै भएको थियो र जसलाई सहायता गर्ने कोही थिएन।+
६ अनि उहाँले सदोम र गमोरा नामका सहरहरूलाई खरानी पारेर सजाय दिनुभयो+ र यसरी भक्तिहीन मानिसहरूमाथि आइपर्ने कुराहरूको नमुना बसाल्नुभयो।+