-
इजकिएल २१:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरू आफैले आफ्नो पाप उदाङ्ग पारेका छौ। तिमीहरूले गरेका सबै काममा तिमीहरूको पाप छर्लङ्गै देखिएको छ। तिमीहरूको कुकर्म याद गरिएको छ। हो, तिमीहरूका अपराध याद गरिएकोले नै तिमीहरू जबरजस्ती कैदमा लगिनेछौ।’
-