इजकिएल २०:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ अनि त्यहाँ तिमीहरूले आफ्नो व्यवहार र कामहरूद्वारा कसरी आफूलाई बिटुलो पाऱ्यौ भनेर सम्झनेछौ+ अनि आफ्ना खराब कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+
४३ अनि त्यहाँ तिमीहरूले आफ्नो व्यवहार र कामहरूद्वारा कसरी आफूलाई बिटुलो पाऱ्यौ भनेर सम्झनेछौ+ अनि आफ्ना खराब कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+