इजकिएल १७:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनले राजघरानाकै एक जनासित+ करार गरे र तिनलाई शपथ खान लगाए।+ त्यसपछि तिनले यरुसलेमका गण्यमान्य मानिसहरूलाई आफूसितै लगे।+ १४ त्यो राज्य बलियो हुन नसकोस् भनेर तिनले त्यसो गरेका थिए। तिनीसित गरेको करार पूरा गरेर मात्र त्यो अस्तित्वमा रहन सक्थ्यो।+
१३ तिनले राजघरानाकै एक जनासित+ करार गरे र तिनलाई शपथ खान लगाए।+ त्यसपछि तिनले यरुसलेमका गण्यमान्य मानिसहरूलाई आफूसितै लगे।+ १४ त्यो राज्य बलियो हुन नसकोस् भनेर तिनले त्यसो गरेका थिए। तिनीसित गरेको करार पूरा गरेर मात्र त्यो अस्तित्वमा रहन सक्थ्यो।+