-
अय्युब ३५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तपाईँ भन्नुहुन्छ, ‘म परमेश्वरभन्दा धर्मी छु!’
आफू सही छु भन्ने कुरामा के तपाईँ त्यति धेरै विश्वस्त हुनुहुन्छ?+
-
-
हितोपदेश १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ आफ्नै मूर्खताले गर्दा मानिसले गलत कदम चाल्छ
अनि उल्टै यहोवासित रिसाउँछ।
-
-
इजकिएल ३३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तर तिम्रा देशवासीहरूले यसो भनेका छन्, ‘यहोवाको काम न्यायसङ्गत छैन।’ वास्तवमा तिनीहरूको काम पो न्यायसङ्गत छैन।
-
-
इजकिएल ३३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “तर तिमीहरूले यसो भनेका छौ: ‘यहोवाको काम न्यायसङ्गत छैन।’+ हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई तिमीहरूको कामअनुसार इन्साफ गर्नेछु।”
-