४२ त्यसैले परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो अनि तिनीहरूले आकाशका सारा ग्रह-नक्षत्रकै उपासना गरून्+ भनेर तिनीहरूलाई छाड्नुभयो, जस्तो भविष्यवक्ताहरूको पुस्तकमा लेखिएको पनि छ: ‘ए इस्राएलको घराना, के तिमीहरूले निर्जनभूमिमा ४० वर्षसम्म मेरै निम्ति भेटी अनि बलिहरू चढाएका थियौ र?