व्यवस्था ३२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ। यर्मिया २१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर म तिमीहरूको कामबमोजिम तिमीहरूको लेखा लिनेछु।+ म तिमीहरूको जङ्गलमा डढेलो लगाइदिनेछु र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
२२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
१४ तर म तिमीहरूको कामबमोजिम तिमीहरूको लेखा लिनेछु।+ म तिमीहरूको जङ्गलमा डढेलो लगाइदिनेछु र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”