-
यसैया ६६:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “तिनीहरू बाहिर जानेछन् अनि मेरो विरुद्धमा उठेका मानिसहरूका लास देख्नेछन्;
ती लासहरूमा परेका किराहरू मर्नेछैनन्;
ती लासहरूलाई जलाउने आगो निभ्नेछैन;+
ती देखेर सबै मानिसले घिन मान्नेछन्।”
-