इजकिएल १२:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ ‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: “किनकि म यहोवा तिमीहरूसित बोल्नेछु। मेरो मुखबाट निस्कने वचनले बियाँलो गर्नेछैन।+ ए विद्रोही घरानाका मानिसहरू, मैले जे बोलेँ, तिमीहरूकै जीवनकालमा+ त्यो पूरा पनि गर्नेछु।”’”
२५ ‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: “किनकि म यहोवा तिमीहरूसित बोल्नेछु। मेरो मुखबाट निस्कने वचनले बियाँलो गर्नेछैन।+ ए विद्रोही घरानाका मानिसहरू, मैले जे बोलेँ, तिमीहरूकै जीवनकालमा+ त्यो पूरा पनि गर्नेछु।”’”