इजकिएल २०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसपछि मैले तिनीहरूलाई भनेँ, ‘तिमीहरूले आफूसित भएका सबै घिनलाग्दा कुरा फ्याँकिदेओ; मिश्रका घिनलाग्दा मूर्तिहरूले* आफूलाई बिटुलो नपार।+ म यहोवा तिमीहरूका परमेश्वर हुँ।’+
७ त्यसपछि मैले तिनीहरूलाई भनेँ, ‘तिमीहरूले आफूसित भएका सबै घिनलाग्दा कुरा फ्याँकिदेओ; मिश्रका घिनलाग्दा मूर्तिहरूले* आफूलाई बिटुलो नपार।+ म यहोवा तिमीहरूका परमेश्वर हुँ।’+