-
यर्मिया ५०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “मेराथैमविरुद्ध र पेकोदका बासिन्दाहरूविरुद्ध जाइलाग।+
तिनीहरू सबैलाई मार, तिनीहरूको सर्वनाश गरिदेऊ,” यहोवा घोषणा गर्नुहुन्छ।
“मैले तिमीहरूलाई जे-जे आज्ञा दिएँ, ती सबै गर।
-