यर्मिया १३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि तिमी मनमनै सोच्छौ, ‘ममाथि यस्तो कुरा किन आइलाग्यो?’+ तिम्रो घोर पापको कारण तिम्रो जामा जबरजस्ती फुकालिएको छ।+ तिम्रो कुर्कुच्चालाई हुनसम्मको पीडा भएको छ। प्रकाश १७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्गली जनावरले+ त्यस वेश्यालाई घृणा गर्नेछन्+ र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्।+
२२ अनि तिमी मनमनै सोच्छौ, ‘ममाथि यस्तो कुरा किन आइलाग्यो?’+ तिम्रो घोर पापको कारण तिम्रो जामा जबरजस्ती फुकालिएको छ।+ तिम्रो कुर्कुच्चालाई हुनसम्मको पीडा भएको छ।
१६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्गली जनावरले+ त्यस वेश्यालाई घृणा गर्नेछन्+ र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्।+