यसैया २७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यसरी याकुबको गल्तीको प्रायश्चित गरिनेछ।+अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:उहाँले वेदीका सबै ढुङ्गालाईखरीढुङ्गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।त्यहाँ पवित्र खामाहरू* र धूपदानी केही बाँकी रहनेछैन।+ इजकिएल १६:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ तिनीहरूले तेरा घरहरूमा आगो लगाउनेछन्+ र थुप्रै स्त्रीको आँखाकै सामुन्ने तँलाई दण्ड दिनेछन्। यसरी म तेरो वेश्यावृत्तिको अन्त गरिदिनेछु+ र आफ्ना प्रेमीहरूलाई तैँले पैसा दिन छोड्नेछेस्। इजकिएल २२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म तिमीलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारिदिनेछु+ र तिम्रो घिनलाग्दो कामको अन्त्य गरिदिनेछु।+
९ यसरी याकुबको गल्तीको प्रायश्चित गरिनेछ।+अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:उहाँले वेदीका सबै ढुङ्गालाईखरीढुङ्गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।त्यहाँ पवित्र खामाहरू* र धूपदानी केही बाँकी रहनेछैन।+
४१ तिनीहरूले तेरा घरहरूमा आगो लगाउनेछन्+ र थुप्रै स्त्रीको आँखाकै सामुन्ने तँलाई दण्ड दिनेछन्। यसरी म तेरो वेश्यावृत्तिको अन्त गरिदिनेछु+ र आफ्ना प्रेमीहरूलाई तैँले पैसा दिन छोड्नेछेस्।
१५ म तिमीलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारिदिनेछु+ र तिम्रो घिनलाग्दो कामको अन्त्य गरिदिनेछु।+