प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०६:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बरु तिनीहरू ती जातिहरूसित घुलमिल भए+

      र तिनीहरूकै तौरतरिका अपनाए।*+

      ३६ तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे+

      र त्यो नै तिनीहरूको लागि पासो बन्यो।+

  • इजकिएल ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि जो-जो उम्कन्छन्‌, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्‌।+ तिनीहरूको हृदय विश्‍वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्‌। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन्‌ र ती कामहरूलाई घृणा गर्नेछन्‌।+

  • इजकिएल २३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसले अस्सेरियालीहरूका एक-से-एक सुन्दर छोराहरूसित वेश्‍यागमन गर्न थाली। आफू जोप्रति आसक्‍त भएकी थिई, तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा* पनि त्यसले आफूलाई बिटुलो पारी।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने