प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्‍वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।

  • २ राजा १७:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए,+ जोखना हेरे र शकुन-अपशकुन पनि हेरे।+ तिनीहरू यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही कामहरूमा चुर्लुम्मै डुबे।*

      १८ त्यसैले यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो र तिनीहरूलाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ उहाँले यहुदाको कुललाई बाहेक अरू सबैलाई धपाउनुभयो।

  • इजकिएल १६:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तैँले कामवासनाले जलेर आफ्ना प्रेमीहरू र घिनलाग्दा मूर्तिहरूसित*+ वेश्‍यावृत्ति गरिस्‌ र आफ्नो लाज देखाइस्‌। तैँले आफ्ना छोराहरूको रगतसमेत तिनीहरूलाई चढाइस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने