इजकिएल २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसकारण म तिमीहरूलाई पूर्वका मानिसहरूको* हातमा सुम्पिनेछु। तिनीहरूले तिमीहरूको भूमिमा छाउनी* हाल्नेछन् र पाल टाँग्नेछन्। तिमीहरूको भूमिको उब्जनी तिनीहरूले खानेछन् र तिमीहरूका भेडाबाख्राको दूध पिउनेछन्।
४ त्यसकारण म तिमीहरूलाई पूर्वका मानिसहरूको* हातमा सुम्पिनेछु। तिनीहरूले तिमीहरूको भूमिमा छाउनी* हाल्नेछन् र पाल टाँग्नेछन्। तिमीहरूको भूमिको उब्जनी तिनीहरूले खानेछन् र तिमीहरूका भेडाबाख्राको दूध पिउनेछन्।