-
यसैया २३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “ए सबैले बिर्सेको वेश्या!
एउटा वीणा ली र सहरलाई एक फन्को मार्।
राम्ररी वीणा बजा अनि धेरै गीत गा
र तिनीहरूले तँलाई फेरि सम्झिऊन्।”
-