-
इजकिएल २६:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा किल्लाहरू भत्काउनेछन्।+ म तेरो माटो सबै खोस्रनेछु र तँ नाङ्गो, चिल्लो चट्टान हुनेछेस्। ५ तँ समुद्रको बीचमा जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्।’+
“ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘राष्ट्रहरूले त्यसलाई लुट्नेछन् किनकि म आफैले यसो भनेको हुँ।
-