इजकिएल २७:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+ ९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए; समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।
८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+ ९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए; समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।