-
इजकिएल २७:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तेरो सेनामा फारस, लुदिम र पतका+ योद्धाहरू थिए;
तिनीहरूले आफ्ना ढालहरू र टोपहरू टाँगेर तेरो सौन्दर्य बढाउँथे।
११ तेरो सेनामा भएका अर्वादका सिपाहीहरू तेरो पर्खालमा तैनाथ हुन्थे
अनि वीर पुरुषहरूले तेरा धरहराहरूमा उभिएर पहरा दिन्थे।
तिनीहरूले आफ्ना गोला ढालहरू तेरा पर्खालमा झुन्ड्याउँथे;
यसरी तिनीहरूले तेरो सौन्दर्य अझ बढाएका थिए।
-