यसैया २३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ टायरबारे घोषणा:+ ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+ किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन। कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए। यसैया २३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ सिहोरको*+ अन्न समुद्री मार्ग हुँदै लगियो,नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+अनि देश-देशबाट धनसम्पत्ति बटुले। इजकिएल २७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “‘“तँसँग प्रशस्त धनसम्पत्ति भएकोले+ तर्सिस+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित आफ्ना चाँदी, फलाम, टिन र सिसा साट्थे।+
२३ टायरबारे घोषणा:+ ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+ किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन। कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।
३ सिहोरको*+ अन्न समुद्री मार्ग हुँदै लगियो,नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+अनि देश-देशबाट धनसम्पत्ति बटुले।
१२ “‘“तँसँग प्रशस्त धनसम्पत्ति भएकोले+ तर्सिस+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित आफ्ना चाँदी, फलाम, टिन र सिसा साट्थे।+