-
यसैया २३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सेनाहरूका यहोवा स्वयम्ले यस्तो निर्णय गर्नुभएको हो।
त्यसले आफ्नो सौन्दर्यमाथि गर्ने घमन्डलाई चूरचूर पार्न
अनि सारा पृथ्वीमा ज-जसले सम्मान पाएका थिए, तिनीहरू सबैको अपमान गर्न उहाँले यो निर्णय गर्नुभएको हो।+
-