-
इजकिएल २७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तँसँग मालसामानको छेलोखेलो भएकोले एदोम तँसित व्यापार गर्न आउँथ्यो। ती मालसामानको सट्टामा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गको ऊन, रङ्गीन बुट्टा भरेको कपडा, मलमल कपडा, मुगा र माणिक दिन्थे।
-