-
इजकिएल २७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ र टायरलाई यसो भन:
‘तँ समुद्रको मुखैमा बस्छेस्
र थुप्रै टापुसित व्यापार गर्छेस्।
तँलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“हे टायर, तैँले ‘मेरो सौन्दर्यमा कुनै खोट छैन’ भनेकी थिइस्।+
-