३ तब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+
११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्नेछन् र त्यस भूमिबाट निस्केर आउनेछन् किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+