प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ;

      तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।+

  • यर्मिया २३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+

  • होसे २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्‌गली जनावरहरूसित,+

      आकाशका चराचुरुङ्‌गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु;

      म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+

      अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने