यसैया ६५:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।+तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+ २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्। यर्मिया ३१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीले सामरियाका डाँडाहरूमा फेरि अङ्गुर बगान लगाउनेछ्यौ।+ मानिसहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+ आमोस ९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+ अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्;+ तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र मद्य पिउनेछन्+ अनि फलफूलका बगानहरू लगाउनेछन् र त्यसका फलहरू खानेछन्।’+
२१ तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।+तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+ २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
५ तिमीले सामरियाका डाँडाहरूमा फेरि अङ्गुर बगान लगाउनेछ्यौ।+ मानिसहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+
१४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+ अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्;+ तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र मद्य पिउनेछन्+ अनि फलफूलका बगानहरू लगाउनेछन् र त्यसका फलहरू खानेछन्।’+