-
इजकिएल ३०:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवा यसो भन्नुहुन्छ:
‘मिश्रका समर्थकहरू पनि काटिनेछन्
अनि त्यसको सेखी झारिनेछ।’+
“‘मिग्दोलदेखि+ सिनेसम्मै+ तिनीहरू तरबारले काटिनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ७ ‘उजाड भएका देशहरूमध्ये त्यो सबैभन्दा उजाड पारिनेछ अनि त्यसका सहरहरूजत्तिको तहसनहस भएको सहर अरू कुनै पनि हुनेछैन।+
-