भजन ११०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ राष्ट्र-राष्ट्रलाई* उहाँले दण्ड दिनुहुनेछ;+देशभरि जताततै लासको थुप्रो लगाउनुहुनेछ।+उहाँले विशाल देशको* नेतालाई कुल्चिनुहुनेछ।
६ राष्ट्र-राष्ट्रलाई* उहाँले दण्ड दिनुहुनेछ;+देशभरि जताततै लासको थुप्रो लगाउनुहुनेछ।+उहाँले विशाल देशको* नेतालाई कुल्चिनुहुनेछ।