यर्मिया ४६:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अब म नोको*+ अमोनलाई+ अनि मिश्रका फारोलाई, मिश्रलाई, त्यहाँका देवताहरूलाई+ र राजाहरूलाई सजाय दिनेछु। हो, म फारो र तिनमा भरोसा गर्ने सबैलाई सजाय दिनेछु।’+ इजकिएल २९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+ म तँविरुद्ध खडा भएको छु। तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो। मैले आफ्नै लागि यो बनाएको हुँ।’+
२५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अब म नोको*+ अमोनलाई+ अनि मिश्रका फारोलाई, मिश्रलाई, त्यहाँका देवताहरूलाई+ र राजाहरूलाई सजाय दिनेछु। हो, म फारो र तिनमा भरोसा गर्ने सबैलाई सजाय दिनेछु।’+
३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+ म तँविरुद्ध खडा भएको छु। तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो। मैले आफ्नै लागि यो बनाएको हुँ।’+