प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्‌ने गर्थे।

  • इजकिएल १०:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले केबार नदीमा इस्राएलका परमेश्‍वरको मुन्तिर देखेका जीवहरू तिनीहरू नै थिए।+ त्यसैले तिनीहरू करूबहरू रहेछन्‌ भनेर मैले थाह पाएँ। २१ ती चारै वटा जीवका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए। तिनीहरूको पखेटामुनि मानिसको हातजस्तै देखिने केही थिए।+

  • प्रकाश ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने