इजकिएल २९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म तँलाई र तेरो नदीका सबै माछालाई मरुभूमिमा छोडिदिनेछु। तँ खुला मैदानमा बजारिनेछस्; तेरो लास छिन्नभिन्न हुनेछ र कसैले त्यसलाई उठाउनेछैन।+ म तँलाई जङ्गली जनावर र आकाशका पन्छीको आहारा बनाइदिनेछु।+
५ म तँलाई र तेरो नदीका सबै माछालाई मरुभूमिमा छोडिदिनेछु। तँ खुला मैदानमा बजारिनेछस्; तेरो लास छिन्नभिन्न हुनेछ र कसैले त्यसलाई उठाउनेछैन।+ म तँलाई जङ्गली जनावर र आकाशका पन्छीको आहारा बनाइदिनेछु।+