यसैया १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आमोजका छोरा यसैयाले+ एउटा दर्शन* देखे। तिनले दर्शनमा बेबिलोनविरुद्ध यस्तो घोषणा+ गरेको सुने: यसैया १३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि आकाशका तारा र तारामण्डलहरूले*+आफ्नो चमक दिनेछैनन्।उदाउँदै गरेको सूर्यसमेत अँध्यारो हुनेछर चन्द्रमाले आफ्नो ज्योति छर्नेछैन।
१० किनकि आकाशका तारा र तारामण्डलहरूले*+आफ्नो चमक दिनेछैनन्।उदाउँदै गरेको सूर्यसमेत अँध्यारो हुनेछर चन्द्रमाले आफ्नो ज्योति छर्नेछैन।