इजकिएल ३०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।’
१२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।’