इजकिएल ३१:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यो ढलेको आवाज सुनेर जातिजातिका मानिस त्रसित हुनेछन्। म त्यसलाई मरेका सबै मानिस पुग्ने गहिरो खाडलमा* जाक्नेछु। तब अदनका सबै रूखले,+ लेबनानका सबैभन्दा असल र राम्रा रूखले, प्रशस्त पानी भएको ठाउँका रूखले गहिरो खाडलमा सान्त्वना पाउनेछन्।
१६ त्यो ढलेको आवाज सुनेर जातिजातिका मानिस त्रसित हुनेछन्। म त्यसलाई मरेका सबै मानिस पुग्ने गहिरो खाडलमा* जाक्नेछु। तब अदनका सबै रूखले,+ लेबनानका सबैभन्दा असल र राम्रा रूखले, प्रशस्त पानी भएको ठाउँका रूखले गहिरो खाडलमा सान्त्वना पाउनेछन्।